जानकारी:
बिगत लामो समय देखि तुलसीपुर स्थित यस जय मत दी दुर्गा सुन चाँदी पसलले आदरणीय ग्राहक महानुभाव माझ आफ्नो सेवा प्रदान गर्दै आएको छ|
स्व. श्री दुर्गा सुनार ज्यूले शुचारु गरेको यो सुन चाँदी पसल अहिले श्री पुष्कर सुनार ज्यू द्धारा संचालन भई ग्राहक वर्ग को इक्षा बमोजिम आकर्षक डिजाईनका गर- गहनाहरु तयार गर्दै आएको छ|
स्वदेशी तथा बिदेशी गर-गहनाहरु नयाँ प्रबिधि द्धारा तयार गराउनका लागि हामी लाई सम्झनु होस्|
प्रो. पुष्कर सुनार
(अन्य जानकारीका लागि तल रहेको call बटन मा दबाउनु होस्|
ठेगाना:
तुलसीपुर ,५, दाङ नेपाल